सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट पाइन् टिकट

<p>काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् । डा. मिनेन्द्र रिजाल र काेइराला टिकटको दाबेदार थिए । डा. रिजालले यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका थिए । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र पाएको कांग्रेसले १ मा डिकबहादुर लिम्बू‚ [&hellip;]</p>

काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् । डा. मिनेन्द्र रिजाल र काेइराला टिकटको दाबेदार थिए ।

डा. रिजालले यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका थिए ।

मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र पाएको कांग्रेसले १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालालाई टिकट दिएकाे छ ।

Share News