हाइवेमा दुई दिन फ्रि चेकअप क्याम्प गर्दै नेपाल ल्युब आयल

<p>काठमाडौं । नेपाल ल्युब आयलले दशैंमा लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारी साधन फ्रि चेकअप क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले असोज १३ गतेदेखि देखि १५ सम्म फ्रि चेकअप क्याम्प आयोजना गर्ने भएको हो । कम्पनीले मलेखु, हेटौडा , कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ । सो [&hellip;]</p>

काठमाडौं । नेपाल ल्युब आयलले दशैंमा लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारी साधन फ्रि चेकअप क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले असोज १३ गतेदेखि देखि १५ सम्म फ्रि चेकअप क्याम्प आयोजना गर्ने भएको हो ।

कम्पनीले मलेखु, हेटौडा , कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा फ्रि चेकअप क्याम्प स्थापना गरेको छ । सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशतसम्म छुट पनि दिने जनाएको छ ।

नेपाल ल्युब आयल नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त कम्पनी हो ।

Share News