सागा सेडन कार किन्दा टिभिएस एनटोर्क स्कुटर जित्ने मौका

<p>काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम् मोटर्सले ‘गन्तव्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व विशेष योजना ल्याएको छ । ‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक सागा सेडन कारको खरिदमा टिभिएस एनटोर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै [&hellip;]</p>

काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम् मोटर्सले ‘गन्तव्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व विशेष योजना ल्याएको छ ।

‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक सागा सेडन कारको खरिदमा टिभिएस एनटोर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।

यसका साथै यस योजनामा एक्स५० र एक्स ७० एसयुभि कार र सागा सेडान कार अन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्त गर्न सक्नेछन् ।

स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

Share News