अब मात्र २५ प्रतिशत डाउनपेमेन्टमा बजाज बाइक पाइने

<p>काठमाडौं । बजाज मोटरसाइकलले दशैंतिहार र छठलाई लक्षित अफर ल्याएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित अफर ल्याएको हो । कम्पनीले बजाज आधाको आधा अफर ल्याएको हो जस अन्तर्गत ग्राहकहरुलाई आफुले किन्न लागेको बजाज बाईकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाईक लैजान सक्ने छन् । यो योजना अन्तर्गत हरेक बजाज [&hellip;]</p>

काठमाडौं । बजाज मोटरसाइकलले दशैंतिहार र छठलाई लक्षित अफर ल्याएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित अफर ल्याएको हो ।

कम्पनीले बजाज आधाको आधा अफर ल्याएको हो जस अन्तर्गत ग्राहकहरुलाई आफुले किन्न लागेको बजाज बाईकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाईक लैजान सक्ने छन् ।

यो योजना अन्तर्गत हरेक बजाज बाईकको खरिदमा ७ हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीले जानकारी दिएको छ ।

Share News