तोलाको १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

<p>काठमाडौं । बुधबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । हिजो तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलाको ९३ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँ कारोबार भएको [&hellip;]</p>

काठमाडौं । बुधबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । हिजो तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलाको ९३ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँ कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ११० रुपैयाँ कायम भएको थियो ।

Share News