होण्डको बाइक तथा स्कुटर किन्दा ७ लाखसम्मको क्यासब्याक पाइने

<p>काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले &#8216;होण्डाको दशैंको शुभ लाभ&#8217; नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले स्क्याच कुपन मार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन् । साथै, ७ प्रदेशबाट एक एक जनाले ७ लाख, बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार जित्न [&hellip;]</p>

काठमाडौं । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यस योजना अन्तर्गत ग्राहकले स्क्याच कुपन मार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन् । साथै, ७ प्रदेशबाट एक एक जनाले ७ लाख, बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यसका साथै  होण्डा टू व्हीलर्स इजी फाइन्यान्सको पनि सुविधा राखेको छ । कम्पनीको अनुसार यो योजना भदौ २० गतेदेखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुनेछ ।

Share News