तोलाको ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । आइतबार सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९३ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि बढेर ९३ हजार १०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको [&hellip;]</p>

काठमाडौं । आइतबार सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९३ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर ९३ हजार १०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ११० रुपैयाँ कायम भएको छ ।

Share News