‘टुनल्याण्ड ई’ भदौ ९ मा सार्वजनिक हुने

<p>काठमाडौं । &#8216;टुनल्याण्ड ई&#8217;को अर्को अपग्रेडेड भर्सन भदौ ९ गते सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धी कमर्शियल भेहिकलले टुनल्याण्ड ई को अत्याधिक सफलता पछि &#8216;टुनल्याण्ड ई&#8217;को अर्को अपग्रेडेड भर्सन सार्वजनिक गर्ने तयारी गरेको हो । टुनल्याण्ड ईको नयाँ भर्सन थप शक्तिशाली र आकर्षक फिचर सहित आउने कम्पनीले जनाएको [&hellip;]</p>

काठमाडौं । ‘टुनल्याण्ड ई’को अर्को अपग्रेडेड भर्सन भदौ ९ गते सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धी कमर्शियल भेहिकलले टुनल्याण्ड ई को अत्याधिक सफलता पछि ‘टुनल्याण्ड ई’को अर्को अपग्रेडेड भर्सन सार्वजनिक गर्ने तयारी गरेको हो ।

टुनल्याण्ड ईको नयाँ भर्सन थप शक्तिशाली र आकर्षक फिचर सहित आउने कम्पनीले जनाएको छ । कम्पनीले टुनल्याण्ड ई ग्राहकलाई पिकअप ट्रकमा चाहिने र रिसर्च अनुसार डिजाइन गरिएको बताएको छ । टुनल्याण्ड ई नेपाल र नेपाली बाटोलाइ सुहाउँदो पिकअप ट्रक भएको कम्पनी बताउँछ ।

फोटोन नेपालमा पिकअप, भ्यान र एम्बुलेन्स सेग्मेन्टमा लोकप्रिय छ ।

Share News