वामदेव गौतम पनि माओवादीको चिन्हबाट चुनाव लड्ने

<p>काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम निर्वाचनमा नेकपा माओवादी केन्द्रको चिन्ह लिएर लड्ने भएका छन् । गौतम मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चिन्ह लिएर लड्ने भएका हुन् । यसअघि नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा लड्ने लिने सहमति भइसकेको छ । नेकपा माओवादी केन्द्रले पनि गौतम र भट्टराई दुवैलाई माओवादी [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम निर्वाचनमा नेकपा माओवादी केन्द्रको चिन्ह लिएर लड्ने भएका छन् । गौतम मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चिन्ह लिएर लड्ने भएका हुन् ।

यसअघि नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा लड्ने लिने सहमति भइसकेको छ ।

नेकपा माओवादी केन्द्रले पनि गौतम र भट्टराई दुवैलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय गरिसकेको छ ।

Share News