सगरमाथा इन्स्योरेन्सको बीमा जनचेतना कार्यक्रम सम्पन्न

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्सले शंकरदेव कलेजका विद्यार्थीलाई निर्जिवन बीमा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मोटर बीमा, अग्नी बीमा, सामुद्रिक बीमा, सम्पत्ती बीमा, &#x200d;औषधी बीमा र पशुधन बीमाको विषयमा जनचेतना कार्यक्रम सम्पन्न गरेको गरेको हो । सो कार्यक्रममा बिबिएस प्रोग्रामका निर्देशक रीता मास्के र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट शशीधर शर्मा उपस्थित थिए ।</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले शंकरदेव कलेजका विद्यार्थीलाई निर्जिवन बीमा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मोटर बीमा, अग्नी बीमा, सामुद्रिक बीमा, सम्पत्ती बीमा, ‍औषधी बीमा र पशुधन बीमाको विषयमा जनचेतना कार्यक्रम सम्पन्न गरेको गरेको हो ।

सो कार्यक्रममा बिबिएस प्रोग्रामका निर्देशक रीता मास्के र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट शशीधर शर्मा उपस्थित थिए ।

Share News