८१४ जनामा देखियो कोरोना संक्रमण

<p>काठमाडौं । एकैदिन ८१४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५ हजार ४१५ जनामा परिक्षण गर्दा ८१४ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ ।</p>

काठमाडौं । एकैदिन ८१४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५ हजार ४१५ जनामा परिक्षण गर्दा ८१४ जनामा संक्रमण देखिएको छ ।

यस्तै, आज २९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ ।

Share News