वर्ल्ड बडिबिल्डिङ फेडेरेसनको विज्ञान तथा अनुसन्धान समिति अध्यक्षमा राजेशबाबु श्रेष्ठ

<p>काठमाडौं । मनकामना केबुलकारको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडेरेसनको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष नियुक्त भएका छन् । श्रेष्ठ सोमबार विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष नियुक्त भएका हुन् । उनी नेपाल बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनका अध्यक्ष समेत हुन् । &nbsp;</p>

काठमाडौं । मनकामना केबुलकारको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडेरेसनको विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष नियुक्त भएका छन् ।

श्रेष्ठ सोमबार विज्ञान तथा अनुसन्धान समितिको अध्यक्ष नियुक्त भएका हुन् । उनी नेपाल बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनका अध्यक्ष समेत हुन् ।

 

Share News