रिलायन्स स्पिनिङ मिल्स र गणपति वनस्पति बने उत्कृष्ट निर्यातकर्ता

<p>काठमाडौं । गत वर्षको उत्कृष्ट निर्यातकर्तामा २ वटा कम्पनी छनोट भएका छन् । नेपाल उद्योग परिसंघको १९औं वार्षिकोत्सवको अवसरमा २ वटा कम्पनीलाई गत वर्षको उत्कृष्ट निर्यातकर्ताको रुपमा छनोट गरेको हो । जसमा रिलायन्स स्पिनिङ मिल्स र गणपति वनस्पति गत वर्षको उत्कृष्ट निर्यातकर्ताका रुपमा छनोट भएका हुन् । उत्कृष्ट निर्यातकर्ताको रुपमा छनोट भएको गणपति वनस्पतिका सञ्चालक [&hellip;]</p>

काठमाडौं । गत वर्षको उत्कृष्ट निर्यातकर्तामा २ वटा कम्पनी छनोट भएका छन् । नेपाल उद्योग परिसंघको १९औं वार्षिकोत्सवको अवसरमा २ वटा कम्पनीलाई गत वर्षको उत्कृष्ट निर्यातकर्ताको रुपमा छनोट गरेको हो ।

जसमा रिलायन्स स्पिनिङ मिल्स र गणपति वनस्पति गत वर्षको उत्कृष्ट निर्यातकर्ताका रुपमा छनोट भएका हुन् ।

उत्कृष्ट निर्यातकर्ताको रुपमा छनोट भएको गणपति वनस्पतिका सञ्चालक ऋषिराम मोर र राजिव मोर हुन् भने रिलायन्स स्पिनिङ मिल्सको सञ्चालक पवन गोल्यान हुन् ।

Share News