सीएनआई प्रेसिडेन्ट अवार्डबाट शर्मा पुरस्कृत

<p>काठमाडौं । सीएनआई प्रेसिडेन्ट अवार्डबाट शर्मा पुरस्कृत भएका छन् । देशको अर्थतन्त्र र सीएनआईमा महत्वपूर्ण भूमिका खेलेको भन्दै हरिभक्त शर्मालाई नेपाल उद्योग परिसंघले पुरस्कृत गरेको हो । देउराली जनता फार्मास्युटिकल प्रालिका अध्यक्ष समेत रहेका हरिभक्त शर्मालाई सीएनआईको १९ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरेको हो । अध्यक्ष शर्माको कम्पनीले २३० प्रकारका औषधि उत्पादन गर्दै आएको छ [&hellip;]</p>

काठमाडौं । सीएनआई प्रेसिडेन्ट अवार्डबाट शर्मा पुरस्कृत भएका छन् । देशको अर्थतन्त्र र सीएनआईमा महत्वपूर्ण भूमिका खेलेको भन्दै हरिभक्त शर्मालाई नेपाल उद्योग परिसंघले पुरस्कृत गरेको हो ।

देउराली जनता फार्मास्युटिकल प्रालिका अध्यक्ष समेत रहेका हरिभक्त शर्मालाई सीएनआईको १९ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरेको हो ।

अध्यक्ष शर्माको कम्पनीले २३० प्रकारका औषधि उत्पादन गर्दै आएको छ । शर्मा सीएनआईका पूर्व अध्यक्ष समेत हुन् । शर्माको कम्पनी सन् १९९१ मा स्थापना भएको हो ।

Share News