कोरोनाले विदेशमा उच्च शिक्षा पूरा गर्न नसकेका विद्यार्थीलाई आवेदन दिन आग्रह

<p>काठमाडाैं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ महामारीको अवधिमा विदेशमा पढाइ पुरा गर्न नपाएकाहरुलाई आवेदन दिन आग्रह गरेकाे छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीन लगायतका देशमा काेभिडकाे कारणा उच्च शिक्षा पुरा गर्न नसकेकाहरुलाई आवेदन दिन आग्रह गरेकाे हाे । विज्ञप्तिमा मन्त्रालयले वेबसाइटमा राखिएको निवेदनको ढाँचामा मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेल आईडी ([email protected]) मा निवेदन दिन [&hellip;]</p>

काठमाडाैं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ महामारीको अवधिमा विदेशमा पढाइ पुरा गर्न नपाएकाहरुलाई आवेदन दिन आग्रह गरेकाे छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीन लगायतका देशमा काेभिडकाे कारणा उच्च शिक्षा पुरा गर्न नसकेकाहरुलाई आवेदन दिन आग्रह गरेकाे हाे ।

विज्ञप्तिमा मन्त्रालयले वेबसाइटमा राखिएको निवेदनको ढाँचामा मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेल आईडी ([email protected]) मा निवेदन दिन भनेको छ ।

Share News