कृषि विकास बैंकको २१.०५ प्रतिशत लाभांश पारित

<p>काठमाडाैं । कृषि विकास बैंककले २१.०५ प्रतिशत लाभांश पारित गरेकाे छ । बैंककाे बिहीबार सम्पन्न वार्षिक साधरणसभाले उक्त प्रस्तावित लाभांश पारित गरेकाे हाे । सभाले बैंककाे सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर तथा १.०५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे । बैंककाे पन्ध्रौ वार्षिक साधरणसभा [&hellip;]</p>

काठमाडाैं । कृषि विकास बैंककले २१.०५ प्रतिशत लाभांश पारित गरेकाे छ । बैंककाे बिहीबार सम्पन्न वार्षिक साधरणसभाले उक्त प्रस्तावित लाभांश पारित गरेकाे हाे ।

सभाले बैंककाे सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर तथा १.०५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे ।

बैंककाे पन्ध्रौ वार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रमेश कुमार के.सीको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

 

Share News