एनआईसी एशिया बैंकको सेयर नेप्सेमा सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनआईसी एशिया बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको शुक्रबार मात्रै १९ प्रतिशत अर्थात एक करोड ८४ लाख ६३ हजार ५३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनआईसी एशिया बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको शुक्रबार मात्रै १९ प्रतिशत अर्थात एक करोड ८४ लाख ६३ हजार ५३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Share News