एसएमईलाई १५ प्रतिशत ऋण दिनै पर्ने

<p>काठमाडौं । बैंकहरुले १ करोड रुपैयाँसम्मको साना तथा मझौला (एसएमई) कर्जाको सीमा कुल कर्जाको १५ प्रतिशत पुर्याउनै पर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो । यस्तो कर्जा प्रवाह गर्नको लागि २०८१ सालको असार मसान्तसम्मको समय दिइएको छ ।</p>

काठमाडौं । बैंकहरुले १ करोड रुपैयाँसम्मको साना तथा मझौला (एसएमई) कर्जाको सीमा कुल कर्जाको १५ प्रतिशत पुर्याउनै पर्ने भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएको हो ।

यस्तो कर्जा प्रवाह गर्नको लागि २०८१ सालको असार मसान्तसम्मको समय दिइएको छ ।

Share News