२ अर्ब ६४ करोडमा औद्योगिक पूर्वाधार निर्माण हुने

<p>काठमाडौं । सरकारले देशभर औद्योगिक पूर्वाधारको विकास गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट घोषणा गर्दै आगामी वर्ष सबै प्रदेशमा एक आर्थिक क्षेत्रको निर्माण गर्ने बताएका हुन् । देशभर १३० वटा औद्योगिक ग्राम बनाउने गरी योजना अघि बढाएको छ । सरकारले औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ६४ करोड रूपैयाँ बजेट बिनियोजन गरेको [&hellip;]</p>

काठमाडौं । सरकारले देशभर औद्योगिक पूर्वाधारको विकास गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट घोषणा गर्दै आगामी वर्ष सबै प्रदेशमा एक आर्थिक क्षेत्रको निर्माण गर्ने बताएका हुन् ।

देशभर १३० वटा औद्योगिक ग्राम बनाउने गरी योजना अघि बढाएको छ । सरकारले औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ६४ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ ।

Share News