एकल विन्दु सेवा केन्द्रलाई स्वाचालित बनाइने

<p>काठमाडौं । सरकारले उद्योग विभागबाट सञ्चालिन एकल विन्दु सेवा केन्द्रलाई स्वाचालिन बनाउने भएको छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  बताएका हुन् । उद्योग स्थापनाको सबै काम एकै ठाउँबाट गर्न सरकारले एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।</p>

काठमाडौं । सरकारले उद्योग विभागबाट सञ्चालिन एकल विन्दु सेवा केन्द्रलाई स्वाचालिन बनाउने भएको छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  बताएका हुन् ।

उद्योग स्थापनाको सबै काम एकै ठाउँबाट गर्न सरकारले एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।

Share News