अब सबै उद्योगहरु सहज तरिकाले सञ्चालन हुने

<p>काठमाडौं । कलडाउनको कारणले करिव २ महिना देखि बन्द रहेको सबै उद्योग सहजा तरिकारले सञ्चालन हुने भएको हो । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । सरकारले मजदुर उद्योगसम्म ल्याउन सहयोग गर्ने छ । सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका उद्योग समेत [&hellip;]</p>

काठमाडौं । कलडाउनको कारणले करिव २ महिना देखि बन्द रहेको सबै उद्योग सहजा तरिकारले सञ्चालन हुने भएको हो । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

सरकारले मजदुर उद्योगसम्म ल्याउन सहयोग गर्ने छ । सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका उद्योग समेत पुर्णरुपमा सञ्चालन भएको छैन् ।

Share News