एसएमईको पुर्नत्थानका लागि ५० अर्बको कोष निर्माण गरिने

<p>काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले साना तथा मझौला उद्यमी (एसएमई)को पुर्नत्थानका लागि ५० अर्बको कोष निर्माण गरिने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । रोजगारीको कार्यक्रमको ज्याला बाफत ५० अर्बको छुट्ै कोषको व्यवस्था गर्ने उनले बताएका हुन् ।</p>

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले साना तथा मझौला उद्यमी (एसएमई)को पुर्नत्थानका लागि ५० अर्बको कोष निर्माण गरिने बताएका छन् ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

रोजगारीको कार्यक्रमको ज्याला बाफत ५० अर्बको छुट्ै कोषको व्यवस्था गर्ने उनले बताएका हुन् ।

Share News