विदेशी लगानीमा वृद्धि भयाे: अर्थमन्त्री खतिवडा

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले  नेपालमा विदेशी लगानी वृद्धि भएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विदेशी लगानी वृद्धि भएको बताएका हुन । उनले लगानीमा वृद्धि भई उद्योग विभागबाट २६ अर्ब ६७ करोड र लगानी बोर्डबाट १ खर्ब ५५ अर्ब लगानी स्वीकृत भएको बताए । [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले  नेपालमा विदेशी लगानी वृद्धि भएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विदेशी लगानी वृद्धि भएको बताएका हुन ।

उनले लगानीमा वृद्धि भई उद्योग विभागबाट २६ अर्ब ६७ करोड र लगानी बोर्डबाट १ खर्ब ५५ अर्ब लगानी स्वीकृत भएको बताए ।

नेपालले लगानी सम्मेलन गरी नेपालमा लगानी गर्ने वातावरण रहेको बताउँदै आएको छ ।

Share News