एकल विन्दु सेवा केन्द्रलाई अधिकार प्रदान गरिने

<p>काठमाडौं । सरकारले एकल विन्दु सेवा केन्दलाई अधिकार प्रदान गर्ने भएको छ । २०७७ /७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा एकल विन्दु सेवा केन्द्रलाई अधिकार प्रदान गर्ने बताएकी हुन । लगानीको लागि सहज होस् भनेर सरकारले उद्योग विभागमा नै एकल विन्दु सेवा केन्द्रको स्थापना गरेको थियो । [&hellip;]</p>

काठमाडौं । सरकारले एकल विन्दु सेवा केन्दलाई अधिकार प्रदान गर्ने भएको छ । २०७७ /७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा एकल विन्दु सेवा केन्द्रलाई अधिकार प्रदान गर्ने बताएकी हुन ।

लगानीको लागि सहज होस् भनेर सरकारले उद्योग विभागमा नै एकल विन्दु सेवा केन्द्रको स्थापना गरेको थियो । केन्द्रबाट लगानी सम्बन्धि सबै काम एकै ठाउँबाट हुने गरेको छ ।

Share News