निर्यातमूलक उद्योगलाई सहुलियत, प्रवर्द्धन र संरक्षण गरिने

<p>काठमाडौं । सरकारले निर्यातमूलक उद्योगहरुलाई सहुलियत र प्रवद्धन तथा संरक्षण गर्ने भएको छ । २०७७/७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा निर्यात मूलक उद्योगहरुलाई सहुलियत, प्रवद्धन तथा संरक्षण गरिने बताएकी हुन । नेपालको व्यपार घाटा कम गर्न सरकारले निर्यात मूलक उद्योगहरुलाई सहुलियत दिने भएको हो । नेपालबाट बस्तु [&hellip;]</p>

काठमाडौं । सरकारले निर्यातमूलक उद्योगहरुलाई सहुलियत र प्रवद्धन तथा संरक्षण गर्ने भएको छ । २०७७/७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा निर्यात मूलक उद्योगहरुलाई सहुलियत, प्रवद्धन तथा संरक्षण गरिने बताएकी हुन ।

नेपालको व्यपार घाटा कम गर्न सरकारले निर्यात मूलक उद्योगहरुलाई सहुलियत दिने भएको हो । नेपालबाट बस्तु निर्यात नहुनु पनि व्यपार घाटाको एक कारण हो ।

Share News