सुनको मूल्य १ हजारले घट्यो, प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार

<p>काठमाडौं । बिहीबार सुन प्रतितोला १ हजार रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा बिक्री भएको सुन बिहीबार प्रतितोला ७५ हजार ५ रुपैयाँ कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएका तेजावी सुन बिहीबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार [&hellip;]</p>

काठमाडौं । बिहीबार सुन प्रतितोला १ हजार रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा बिक्री भएको सुन बिहीबार प्रतितोला ७५ हजार ५ रुपैयाँ कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएका तेजावी सुन बिहीबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार प्रतितोला ९ सय २० रुपैयाँमा बिक्री भएको चाँदी बिहीबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

Share News