काठमाडौं । एलजीले नेपाल अधिराज्यभरी ‘रोड शो’ शुरु गरेको छ । यस रोड शोमा एलजीका इनोभेटिभ प्रोडकहरूले डिस्प्लेका साथै डेमो पनि गरिरहेको छ ।
‘रोड शो’ को मूल्य आकर्षण वासिङ्ग मेसिन, टि.भी. र ए.सि. रहेको छ । भक्तपुर देखि शुरु भएको रोड शो बाग्लुङ्ग, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काकडभिट्टा सम्म हुनेछ ।
यस ‘रोड शो’ को मुख्य उद्देश्य एलजी. को वासिङ्ग मेसिनको डेमो रहेको छ । जसमा एल.जी.को ८ के.जी.को वासर ड्रायर वासिङ्ग मेसिनबाट डेमो दिने कम्पनीले जनाएको हाे ।