कन्ट्री रेटिङ गर्न सरकार अघि बढ्यो

<p>काठमाडौं । कन्ट्री रेटिङ नहुँदा विदेशबाट ऋण ल्याउन तथा वैदेशिक लगानी भित्र्याउन अप्ठ्यारो परेपछि सरकारले कन्ट्री रेटिङ गर्ने भएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कन्ट्री रेटिङ गर्न सरकारले आवश्यक प्रक्रिया अघि सारेको बताएका हुन् ।</p>

काठमाडौं । कन्ट्री रेटिङ नहुँदा विदेशबाट ऋण ल्याउन तथा वैदेशिक लगानी भित्र्याउन अप्ठ्यारो परेपछि सरकारले कन्ट्री रेटिङ गर्ने भएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कन्ट्री रेटिङ गर्न सरकारले आवश्यक प्रक्रिया अघि सारेको बताएका हुन् ।

Share News