वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स समस्याग्रस्त सूचीबाट हट्यो

<p>काठमााडौं । वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड समस्याग्रस्त सूचीबाट हटेको छ । नेपाल राष्ट्र बैंकको साउन सात गतेको बैठकले उक्त संस्थालाई समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा गरिएको हो । वल्र्ड मर्चेन्टलाई २०७० वैशाख १३ मा समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको थियो । राष्ट्र बैंकले २०७० वैशाख ५ गते नेपाल राष्ट्र बैंक ऐन २०५८ को [&hellip;]</p>

काठमााडौं । वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड समस्याग्रस्त सूचीबाट हटेको छ । नेपाल राष्ट्र बैंकको साउन सात गतेको बैठकले उक्त संस्थालाई समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा गरिएको हो ।

वल्र्ड मर्चेन्टलाई २०७० वैशाख १३ मा समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको थियो ।

राष्ट्र बैंकले २०७० वैशाख ५ गते नेपाल राष्ट्र बैंक ऐन २०५८ को लफा ८६ ‘ख’ बमोजिम निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने जमानत प्रदान गर्नेलगायतका कारोबार गर्न नपाउने गरी समस्या ग्रस्त घोषणा गरिएको हो ।

Share News