काठमाडौँ । बाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म चुक्ता पूँजीको २५ ऋणपत्र निष्काशन गर्नु पर्ने भएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिमा यस्तो व्यवस्था उल्लेख छ ।