मौद्रिक नीति आज सार्वजनिक हुने, कार्यक्रम ४ बजे हाेटल र्याडिशनमा

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले आज ४ बजे र्याडिशमा बैंकर्स, उद्योग व्यवसायी र पत्रकार माझ मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरेकाे सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । राष्ट्र बैंक पछि हट्यो, फोर्स मर्जर [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले आज ४ बजे र्याडिशमा बैंकर्स, उद्योग व्यवसायी र पत्रकार माझ मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरेकाे सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।

राष्ट्र बैंक पछि हट्यो, फोर्स मर्जर नीति नआउने, २२ वटा बैंक बने उल्लु

Share News