बिओके क्यापिटलले ल्यायो सित्तैमा डिम्याट खाताको अफर, जुनसुकै शाखाबाट खोल्न सकिने

<p>काठमाडौं । बिओके क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट खाताको अफर ल्याएको छ । क्यापिटलले चालु आर्थिक वर्षको जेठ र असार महिनाभरि डिम्याट खाता निशुल्क खोल्ने सुविधा ल्याएको हो । अब इच्छुक ग्राहकले अगामी असारसम्म सित्तैमा डिम्याट खाता खोल्न सक्नेछन् । उक्त खाता क्यापिटलको कमलादी कार्यालय तथार बैंकको सम्पूर्ण शाखाबाट खोल्न सकिने छ ।</p>

काठमाडौं । बिओके क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट खाताको अफर ल्याएको छ । क्यापिटलले चालु आर्थिक वर्षको जेठ र असार महिनाभरि डिम्याट खाता निशुल्क खोल्ने सुविधा ल्याएको हो ।

अब इच्छुक ग्राहकले अगामी असारसम्म सित्तैमा डिम्याट खाता खोल्न सक्नेछन् । उक्त खाता क्यापिटलको कमलादी कार्यालय तथार बैंकको सम्पूर्ण शाखाबाट खोल्न सकिने छ ।

Share News