प्राइम कमर्शियल बैंकको जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज

<p>काठमाडौं । प्राइम कमर्शियल बैंकको आगामी जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी जेठ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंक आगामी जेठ २३ गते आफ्नो ११औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे कमलादीस्थित नेपाल एकेडेमीमा [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्शियल बैंकको आगामी जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी जेठ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

बैंक आगामी जेठ २३ गते आफ्नो ११औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे कमलादीस्थित नेपाल एकेडेमीमा बस्ने भएको छ ।

Share News