बैैंकमा पैसा राख्दा सुन चाँदीका सिक्का नपाइने, उपहार नबाढ्न निर्देशन

<p>काठमाडौं । अब कैंक तथा वित्तिय संस्थाहरुमा पैसा राख्दा सुन चाँदीका सिक्का लगायतका उपहारहरु नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिँदै निक्षेप आकर्षित गर्नका लागि सुन चाँदीका सिक्का लगायतका कुनै पनि उपहार दिन नपाउने व्यवस्था गरेको हो । निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप तान्ने [&hellip;]</p>

काठमाडौं । अब कैंक तथा वित्तिय संस्थाहरुमा पैसा राख्दा सुन चाँदीका सिक्का लगायतका उपहारहरु नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिँदै निक्षेप आकर्षित गर्नका लागि सुन चाँदीका सिक्का लगायतका कुनै पनि उपहार दिन नपाउने व्यवस्था गरेको हो ।
निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस

बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप तान्ने प्रतिष्पर्धाका लागि आकर्षक ब्याजदरका अलवा सुन चाँदीका सिक्का लगायतका बिभिन्न प्रकारका उपहार स्किमहरु दिँदै आएका छन् । अब बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप कर्ताहरुलाई कुनै पनि प्रकारका उपहार दिन पाउने छैनन् ।

Share News