शिवम् सिमेन्टको नयाँ उत्पादन ‘शिवम् प्लस’ नेपाली बजारमा

<p>काठमाडौं । शिवम् सिमेन्टले नयाँ उत्पादनलाई नेपाली बजारमा ल्याएको छ । कम्पनीले समेन्टल &#8220;शिवम् प्लस&#8221; ओपीसी सिमेन्टलाई नेपाली बजारमा ल्याएको हो । मजबूत तथा दिगो निर्माणको लक्ष्य राखी वर्षाैंदेखि ग्राहकहरुलाई गुणस्तरीय सिमेन्ट पस्कदै आएको कम्पनीले “शिवम्” ओपीसी सिमेन्ट मार्फत उपभोक्ताहरुलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ । नेपाल गुणस्तर चिन्हका साथै अार्इएसअाे ९००१, [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्टले नयाँ उत्पादनलाई नेपाली बजारमा ल्याएको छ । कम्पनीले समेन्टल “शिवम् प्लस” ओपीसी सिमेन्टलाई नेपाली बजारमा ल्याएको हो ।

मजबूत तथा दिगो निर्माणको लक्ष्य राखी वर्षाैंदेखि ग्राहकहरुलाई गुणस्तरीय सिमेन्ट पस्कदै आएको कम्पनीले “शिवम्” ओपीसी सिमेन्ट मार्फत उपभोक्ताहरुलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ ।

नेपाल गुणस्तर चिन्हका साथै अार्इएसअाे ९००१, अार्इएसअाे १४००१, अाेएचसीएएस १८००१, अार्इएसअार्इ/यूअारएस  लगायत प्रमाणित चिन्ह लिइसकेको छ । “शिवम्” ओपीसी सिमेन्टमा भौतिक तथा रसायनिक गुणमा उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ ।

 

मकवानपुरगढी क्षेत्रमा आफ्नै चुनढुङ्गा खानी रहेको कम्पनीको विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको छ । नयाँ उत्पादन पनि नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले दाबी गरेको छ ।

 

Share News