हाम्रो विकास बैंकले १० प्रतिशत लाभांश दिने

<p>काठमाडौं । हाम्रो विकास बैंकले सेयरधनीलाई १०.३१४५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको जगेडा तथा कोषबाट कम्पनीका सेयरधनीहरुलाई २.४० प्रतिशत बोनस र ७.९१४५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले बोनस सेयर तथा लाभांशमा लाग्ने कर सहित सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल [&hellip;]</p>

काठमाडौं । हाम्रो विकास बैंकले सेयरधनीलाई १०.३१४५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको जगेडा तथा कोषबाट कम्पनीका सेयरधनीहरुलाई २.४० प्रतिशत बोनस र ७.९१४५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले बोनस सेयर तथा लाभांशमा लाग्ने कर सहित सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । २.४० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्ने छ ।

Share News