एनआईसी एशिया बैंकको नयाँ शाखा तनहुँको डुम्रेमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको डुम्रेमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले गरेका छन् । यस शाखासहित बैंकले २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।</p>

काठमाडौं । एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको डुम्रेमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले गरेका छन् ।

यस शाखासहित बैंकले २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News