काठमाडौं । एलजीले आकर्षक मनसुन सेल अफर ल्याएको छ । यस योजना अन्तर्गत एलजीको वासिङ मेसिनहरु अन्तर्गत वासर र ड्रायर मोडलहरुको खरिदमा २० प्रतिशत छुट पाईनेछ । यो योजना एक महिनामासम्म लागु हुनेछ ।

एलजीका विभिन्न मोडलका वासिङ मेसिन रहेको छ । जसमध्ये केही मोडलहरुमा ८ देखि १८ केजी सम्मको लुगाधुने क्षमताका साथै ५ देखि १० केजी सम्मको लुगा केहि समयमै सुकाउने सुविधा रहेको छ । जस कारण वर्षा याममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीले जनाएको छ ।
एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इम्पेक्स रहेको छ ।