जनता बैंकको थप दुई शाखा मोरङ र रोल्पामा

<p>काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरि दुई नयाँ शाखाबाट कारोवार शुरु गरेको छ । यी दुई शाखा सहित बैंकको शाखा सञ्जाल १२१ पुगेको छ । साथै, बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ । बैंकको हाल ५९ अर्ब ४२ [&hellip;]</p>

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरि दुई नयाँ शाखाबाट कारोवार शुरु गरेको छ । यी दुई शाखा सहित बैंकको शाखा सञ्जाल १२१ पुगेको छ ।

साथै, बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ । बैंकको हाल ५९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र ५४ अर्ब ८ करोड रुपैयाँ कर्जा कारोवार रहेको छ ।

Share News