काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले कम्पनीको कालिमाटी शाखामा अत्याधुनिक प्रविधि सहित टच स्क्रिन एटीएम मेसिन संचालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्नदबहादुर श्रेष्ठले गरेका हुन् ।
उक्त एटीएमबाट कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भिसा डेविट कार्ड प्रयोग गरी रकम झिक्न सकिने छ ।