टिसीएलको “मेरो टीसीएल मेरो विश्वास” योजना सफल

<p>काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड, टिसीएलले यही फिफा वल्र्डकपलाई लक्षित गरेर “मेरो टीसीएल मेरो विश्वास” योजना उल्लेखिय मात्रामा सफल भएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत कम्पनीले टिसीएल टिभीको खरिदमा ग्राहकहरुलाई २५ प्रतिशत सम्मको छुट दिएको थियो । उपभोक्तामाझ आफ्नो विश्वास थप बढाउन इओएल प्रालीले टिसिएलसँग आवद्ध भएर एलटिभीहरुमा ३ वर्षको वारेण्टी [&hellip;]</p>

काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड, टिसीएलले यही फिफा वल्र्डकपलाई लक्षित गरेर “मेरो टीसीएल मेरो विश्वास” योजना उल्लेखिय मात्रामा सफल भएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत कम्पनीले टिसीएल टिभीको खरिदमा ग्राहकहरुलाई २५ प्रतिशत सम्मको छुट दिएको थियो ।

उपभोक्तामाझ आफ्नो विश्वास थप बढाउन इओएल प्रालीले टिसिएलसँग आवद्ध भएर एलटिभीहरुमा ३ वर्षको वारेण्टी पनि प्रदान गरेको छ ।

नेपालका लागि टिसीएल ब्राण्डको आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ ।

Share News