प्युठानको बडडाँडामा प्राइम कमर्सियल बैंक, शाखा संख्या ६३ पुग्यो

<p>काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्युडानको सरुमारानी गाँउपालिकाको बडडाँडामा नयाँ शाखा विस्तार गरेको छ । यससहित बैंकको शाखा संख्या ६३ पुगेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक गजेन्द्र बिष्टले गरेका हुन् । बैंकले शाखा संजाल विस्तार गर्दै जाने क्रममा उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्युडानको सरुमारानी गाँउपालिकाको बडडाँडामा नयाँ शाखा विस्तार गरेको छ । यससहित बैंकको शाखा संख्या ६३ पुगेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका संचालक गजेन्द्र बिष्टले गरेका हुन् । बैंकले शाखा संजाल विस्तार गर्दै जाने क्रममा उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप ग्राहकमुखी बनाउने बताएको छ ।

Share News