प्राइम कमर्सियल बैंकको शाखा प्युठानको बडडाँडामा

<p>काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्युठानको बडडाँडामा नयाँ शाखा विस्तार गरेको छ । यस शाखा सहित बैंकको शाखा कार्यालय संख्या ६३ पुगेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक गजेन्द्र विष्टले गरेका हुन् । बैंकले आगामी दिनहरुमा शाखाहरुको संजाल विस्तार गरी थप स्थानबाट आफ्नो सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । साथै, बैंकले निक्षेपकर्ता तथा [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले प्युठानको बडडाँडामा नयाँ शाखा विस्तार गरेको छ । यस शाखा सहित बैंकको शाखा कार्यालय संख्या ६३ पुगेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका संचालक गजेन्द्र विष्टले गरेका हुन् । बैंकले आगामी दिनहरुमा शाखाहरुको संजाल विस्तार गरी थप स्थानबाट आफ्नो सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त बनाउने तयारी गरिरहेको छ ।

Share News