बैंक अफ काठमाण्डुको साधारणसभा असार २८ मा, १३.२५ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने

<p>&nbsp; काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको २३ औं वार्षिक साधारणसभा असार २८ गते हुने भएको छ । बैंकले लगानीकर्तालाई १३.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै संस्थापकतर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ । चुत्तापुँजी वृद्धि भएपछि सोहीअनुसार प्रवन्धपत्र नियमावली सभाले संशोधन गर्नेछ ।</p>

 

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको २३ औं वार्षिक साधारणसभा असार २८ गते हुने भएको छ । बैंकले लगानीकर्तालाई १३.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ ।

यस्तै संस्थापकतर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ । चुत्तापुँजी वृद्धि भएपछि सोहीअनुसार प्रवन्धपत्र नियमावली सभाले संशोधन गर्नेछ ।

Share News