काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत विभिन्न १४ स्थानहरुमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले एकैदिन(आज) उक्त शाखा सहित एक स्थानमा एक्सटेन्सन काउण्टरको उद्घाटन गरेको छ ।
बिहीबार उद्घाटित् १४ शाखाहरू र १ एक्स्चेञ्सन काउण्टर:

बैंकले हाल २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।