भुक्तानी प्रणाली सञ्चालनका लागि ५ कम्पनीले पाए अनुमति

<p>काठमाडौं । विभिन्न ५ निजी कम्पनीले भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति पाएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालन (पीएसओ) सञ्चालनका लागि ३ र भुक्तानी सेवा प्रदायक (पीएसपी) का गर्न २ कम्पनीलाई अनुमति दिएको छ । प्रभु टेक्नोलोजिज प्राइभेट, नेपाल क्लियरिङ हाउस लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले पीएसओ र आईएमई डिजिटल सलुसन्स लिमिटेड [&hellip;]</p>

काठमाडौं । विभिन्न ५ निजी कम्पनीले भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति पाएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालन (पीएसओ) सञ्चालनका लागि ३ र भुक्तानी सेवा प्रदायक (पीएसपी) का गर्न २ कम्पनीलाई अनुमति दिएको छ ।

प्रभु टेक्नोलोजिज प्राइभेट, नेपाल क्लियरिङ हाउस लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले पीएसओ र आईएमई डिजिटल सलुसन्स लिमिटेड र ईसेवा फोन पे प्राइभेट लिमिटेडले पीएसपी सेवा सञ्चालन गर्न अनुमति पाएका हुन् ।

Share News