नयाँँ बानेश्वरमा महालक्ष्मी विकास बैंक, शाखा संख्या ७२ पुग्यो

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँँ बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैंकको ७२औँ शाखा हो । बैंकले हाल ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै, बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ । यस विकास बैंकको चुक्ता पुँजी २ अर्ब [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँँ बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैंकको ७२औँ शाखा हो ।

बैंकले हाल ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै, बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।

यस विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ । त्यस्तै, बैंकले चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

Share News