चौतारी लुघवित्तले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

<p>काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न संस्थाले धितोपत्र बोर्डमा आवेदन दिएको छ । संस्थाले ५ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।</p>

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न संस्थाले धितोपत्र बोर्डमा आवेदन दिएको छ । संस्थाले ५ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

Share News