कृषि विकास बैंकले २६२० कर्मचारीको जनही २ लाख दुर्घटना बीमा गरिदिने

<p>काठमाडौं । कृषि विकास बैंकले कर्मचारीलाई २ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६२० जना कर्मचारीलाई जनही २ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गर्न लागेको हो । ०७५ साउन १ देखि ०७६ असार ३१ सम्मका लागि २४ सै घण्टा जोखिम व्योहर्ने शर्तमा बैंकले बीमा कम्पनीसंग प्रस्ताव मागेको [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकले कर्मचारीलाई २ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६२० जना कर्मचारीलाई जनही २ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गर्न लागेको हो ।

०७५ साउन १ देखि ०७६ असार ३१ सम्मका लागि २४ सै घण्टा जोखिम व्योहर्ने शर्तमा बैंकले बीमा कम्पनीसंग प्रस्ताव मागेको छ । बीमा कम्पनीसंग बीमा गराउने दर रेट मागेको छ । १५ दिनभित्र प्रस्ताव पेश गर्न बैंकले बीमा कम्पनीलाई भनेको छ ।

Share News