ओम डेभलपमेन्ट बैंकको शाखा न्यूरोडमा

<p>काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाण्डौंको न्यूरोडमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् । कार्यक्रममा नेपाल आदर्श माध्यामिक विद्यालय न्यूरोड, काठमाण्डौंका विद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरिएको थियो । हाल बैंकको शाखा संख्या ५३, कर्मचारी संख्या ४२६, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटिएम [&hellip;]</p>

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाण्डौंको न्यूरोडमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् ।

कार्यक्रममा नेपाल आदर्श माध्यामिक विद्यालय न्यूरोड, काठमाण्डौंका विद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरिएको थियो । हाल बैंकको शाखा संख्या ५३, कर्मचारी संख्या ४२६, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटिएम संख्या १७ रहेको छ ।

 

Share News